Logo

खेलकुद

पीएसजीले प्रिसिजन टुर जापानमा गर्ने



काठमाडौं । फ्रेन्च क्लबले पेरिस सेन्ट जर्मेन (पीएसजी) ले प्रि–सिजन टुर एसियाली राष्ट्र जापानमा गर्ने भएको छ । पीएसजीले बिहीबार नयाँ सिजन २०२२/२३ अघि जापानको भ्रमणमा निस्कने जनाएको छ ।

पीएसजीले प्रि–सिजन टुरको तालिका भने सार्वजनिक गरेको छैन । पीएसजीले यस सिजन फ्रेन्च लिग वानको उपाधि जितेको थियो ।

प्रकाशित मिति : १३ जेष्ठ २०७९, शुक्रबार  ७ : १६ बजे

हेल्पिङ हर्ट नेपालको सहयोगमा विपन्न परीवारलाई कम्बल वितरण सिरहा । तराई मधेशका जिल्लामा चिसोबढेसँगै सिराहाका विभिन्न पालिकामा अतिविपन्न घर परीवारलाई कम्बल वितरण गरिएको छ।  हेल्पिङ हर्ट नेपालको सहयोगमा जिल्लाको लहान, गोलबजार, महनौर र अर्नमा गाउँ पालिकामा गरी २५० गरिव, दलीत, विपन्न तथा एकलमहिलालाई कम्बल प्रदान गरिएको हो । सिराहामा बढ्दो सितलहरका कारण विपन्न परिवारका सदस्यको कठ्याङ्ग्रिएर मृत्युसम्म हुने गरेकाले चिसोबाट जोगिन जिल्लाको लहान नगरपालिकाको ५ र १९ नम्वर वडामा ५०/५० थान, गोलबजार नगरपालिका ११ थान, नरहा गाउँपालिका ३ थान र खोरिया, अर्नमागाउँ पालिका १ थान, महनौरमा ५०/५० घर परीवारलाई कम्बल प्रदान गरिएको संस्थाका जिल्ला संयोजक जियाउद्दिन खानले बताए ।