Logo

मुख्य समाचार

६ सय ७३ इन्सपेक्टरको सरुवा, कसको सरुवा कहाँ ? (सूचीसहित)



काठमाडौं । प्रहरी प्रधान कार्यालयले ६ सय ७३ जना इन्सपेक्टरको सरुवा गरेको छ।

प्रधान कार्यालयले सूचना जारी गर्दै एकैपटक ६ सय ७३ जनाको सरुवा गरिएको जानकारी दिएको हो ।

शुक्रबार प्रधान कार्यालय मानव स्रोत विभागले प्रहरी निरीक्षक सरूवाको सूची सार्वजनिक गरेको छ।

प्रकाशित मिति : २५ चैत्र २०७८, शुक्रबार  २ : ३४ बजे