काठमाडौं । जनआस्थाका पत्रकार किशोर श्रेष्ठ पक्राउ परेका छन् ।
ललितपुरको कुसुन्तीबाट उनलाई प्रहरीले पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएकाे छ ।
साइबर अपराध कसुरमा उनलाई पक्राउ गरिएको जनाइएकाे छ ।
मुख्य समाचार
२८ श्रावण २०८३, बिहिबार
काठमाडौं । जनआस्थाका पत्रकार किशोर श्रेष्ठ पक्राउ परेका छन् ।
ललितपुरको कुसुन्तीबाट उनलाई प्रहरीले पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएकाे छ ।
साइबर अपराध कसुरमा उनलाई पक्राउ गरिएको जनाइएकाे छ ।
प्रकाशित मिति : २८ श्रावण २०८३, बिहिबार ६ : ३८ बजे
प्रतिक्रिया