Logo

मुख्य समाचार

जनआस्थाका पत्रकार किशोर श्रेष्ठ पक्राउ


२८ श्रावण २०८३, बिहिबार  

0
Shares

काठमाडौं । जनआस्थाका पत्रकार किशोर श्रेष्ठ पक्राउ परेका छन् ।

ललितपुरको कुसुन्तीबाट उनलाई प्रहरीले पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएकाे छ ।

साइबर अपराध कसुरमा उनलाई पक्राउ गरिएको जनाइएकाे छ ।

प्रकाशित मिति : २८ श्रावण २०८३, बिहिबार  ६ : ३८ बजे