Logo

Breaking News 1

प्रधानमन्त्री र राष्ट्रपतिबीच भेट, मुलुकको समसामयिक विषयवस्तुमा छलफल 


१५ श्रावण २०८३, शुक्रबार  

115
Shares

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन् । बिहीबार राष्ट्रपति भवन शीतल निवासमा पुगेर प्रधानमन्त्री शाह र राष्ट्रपति पौडेलसँग भेटवार्ता गरेका हुन् । 

भेटका क्रममा उनीहरूबीच मुलुकको समसामयिक विषयवस्तुहरूमा छलफल भएको छ ।

प्रकाशित मिति : १५ श्रावण २०८३, शुक्रबार  ७ : १२ बजे