Logo

अर्थ

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुदैछ कारोबार ? 



काठमाडौं । नेपाली बजारमा आज (आइतबार) सुनचाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १६ सयले बढेर २ लाख ८७ हजार १०० सयमा कारोबार भएको छ । शुक्रबार सुनको मूल्य दुई लाख ८५ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । 

यस्तै, चाँदीको मूल्य पनि बढेको छ । आज चाँदीको मूल्य ४ हजार ४१० सयमा कारोबार भएको छ । शुक्रबार चाँदीको मूल्य ३ हजार ३५० रुपैयाँमा कारोबार भएको थियो । 

प्रकाशित मिति : १० श्रावण २०८३, आइतबार  ११ : ४४ बजे