Logo

Breaking News 1

को–को भए रास्वपाको केन्द्रीय सदस्य निर्वाचित ? (सूचीसहित)



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय सदस्यमा ९९ जना निर्वाचित भएका छन् । खुलातर्फ ३२ सहित ९९ जना केन्द्रीय सदस्यमा निर्वाचित भएको रास्वपा निर्वाचन आयोगले जनाएको छ । 

निर्वाचनमा सबैभन्दा धेरै मत स्वर्णिम वाग्लेले पाएका छन् । उनले प्रवास र इलेक्ट्रोनिक गरी कुल २६५६ मत पाएका छन् । यस्तै उनीपछि सोविता गौतम, शिशिर खनाल र सागर ढकालले पाएका छन् ।

प्रकाशित मिति : १२ असार २०८३, शुक्रबार  ८ : १२ बजे