Logo

Breaking News 1

प्रतिनिधिसभाको बैठक बस्दै, आगामी आर्थिक वर्षको बजेटमाथि छलफल गर्ने



काठमाडौं । संघीय संसद्, प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । बैठकमा आगामी आर्थिक वर्षको बजेटमाथि छलफल गर्ने कार्यसूची छ ।

बजेटमा सांसदहरूले उठाएको प्रश्नको जवाफ अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले दिनेलगायत कार्यसूची छ । 

बैठकमा बजेटमाथि छलफल सुरु गर्ने कार्यसूची राखिएको लामो समय भए पनि यसमा विषय प्रवेश नै हुन सकेको छैन । 

प्रकाशित मिति : २५ जेष्ठ २०८३, सोमबार  ६ : २९ बजे