Logo

मुख्य समाचार

प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित



काठमाडौं । प्रतिनिधिसभाको अर्को बैठक जेठ १२ गते बस्ने गरी स्थगित भएको छ । सभामुख डीपी अर्यालले विपक्षीको विरोधकाबीच सदनको कारबाही अघि बढाएकोमा विधेयकहरु पारित भएसँगै बैठक १२ गतेसम्मका लागि स्थगित गरेका हुन् ।

प्रकाशित मिति : ७ जेष्ठ २०८३, बिहिबार  ५ : ५४ बजे