Logo

Breaking News 1

कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक बस्दै



काठमाडौं । संघीय संसद्अन्तर्गत आज कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक बस्दै छ । बैठक बिहान ११ विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक हलमा बस्ने संसद् सचिवालयले जनाएको छ ।  

बैठकमा कृषि तथा पशुपन्क्षी विकास मन्त्रालयको परिचयसहित हालसम्म सम्पादित कामकारबाही, चालु आर्थिक वर्षको प्रगति समीक्षा र आगामी कार्ययोजनाका सन्दर्भमा विस्तृत छलफल गर्ने कार्यसूची छ । 

प्रकाशित मिति : १ जेष्ठ २०८३, शुक्रबार  ६ : २६ बजे