Logo

मुख्य समाचार

मन्त्रिपरिषद् बैठक जारी



काठमाडौं । बुधबार मन्त्रिपरिषद् बैठक बसेकाे छ । बैठक १० : ३० बजेदेखि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा जारी छ ।

आज संसदमा प्रधानमन्त्री बालेन शाहले नीति तथा कार्यक्रममाथिको छलफलको क्रममा उठेका प्रश्नहरूको जवाफ दिने कार्यसूचीछ । त्यसअघि मन्त्रिपरिषद् बैठक बसेकाे हाे ।

प्रकाशित मिति : ३० बैशाख २०८३, बुधबार  १० : ५३ बजे