Logo

Breaking News 1

बल्खु क्षेत्रको सुकुमबासी बस्तीमा चल्यो डोजर


१८ बैशाख २०८३, शुक्रबार  

23
Shares

काठमाडौं । सरकारले बल्खु क्षेत्रको सुकुमबासी बस्तीमा डोजर चलाएको छ ।

आज शुक्रबार सरकारले बागमती करिडोर अन्तर्गत बल्खु क्षेत्रको सुकुमबासी बस्तीमा डोजर चलाएको हो ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले बुधबार नै सूचना निकालेर बस्ती खाली गर्न बिहीबार साँझसम्मको अल्टिमेटम दिएको थियो ।

प्रकाशित मिति : १८ बैशाख २०८३, शुक्रबार  १० : ०७ बजे