Logo

मुख्य समाचार

विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्ने



काठमाडौं । विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक आज बस्ने भएको छ ।

बैठक आज बिहान ११:३० बजे सिंहदरबारस्थित समितिको सभाकक्ष बस्ने भएको हो ।

बैठकमा मधेश प्रदेशमा खानेपानी, सरसफाइ तथा स्वच्छताको सम्बन्धमा गरिएको अध्ययन प्रतिवेदनको विषयमा छलफल हुने छ ।

प्रकाशित मिति : १७ बैशाख २०८३, बिहिबार  ८ : ५६ बजे