काठमाडौं । प्रधानमन्त्री बालेन शाहले मन्त्रिपरिषद बैठक बोलाएका छन् ।बैठक आज १२ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने भएको हो । प्रकाशित मिति : १० बैशाख २०८३, बिहिबार ११ : ४१ बजे
प्रतिक्रिया