पूर्व राजा ज्ञानेन्द्र साहले जनकपुरधास्थित जानकी मन्दिरमा पूजा पाठ गरेका छन् । सोही क्रममा हजारौं जनताले राजा आउ देश बचाउ भन्ने नारा पनि लगाएका थिए । प्रकाशित मिति : १२ माघ २०८२, सोमबार ७ : १४ बजे
प्रतिक्रिया