Logo

ग्यालेरी

तस्विरमा यस्तो देखियो कांग्रेस महाधिवेशन उद्घाटनस्थल



काठमाडौं। नेपाली कांग्रेसको विशेष महाधिवेशन आइतबार दिउँसो काठमाडौंमा शुरू भएको छ । उद्घाटन सत्रका लागि भृकुटीमण्डपको खुला चौरमा निर्माण गरिएको मन्च र सो परिसरमा नेता तथा कार्यकर्ताहरुको बाक्लो उपस्थिति छ ।

प्रकाशित मिति : २७ पुस २०८२, आइतबार  ३ : १० बजे