Logo

ग्यालेरी

छठको मुख्य दिन थापाथलीको नदि किनारमा यसरी गरिदैछ पूजा (तस्बिरहरुमा)


१० कार्तिक २०८२, सोमबार  

46
Shares

छठको मुख्य दिन आज थापाथलि कमलपोखरी देखि काठमाडौको विभिन्न स्थानमा ब्रतालुहरु छठको पूजाआजा गरिरहेका छन् । बिहानै स्नान गरी दिनभर निर्जल ब्रत गरेका ब्रतालुले बेलुकी अस्ताउँदो सूर्यलाई अघ्र्य दिने ब्रत विधि रहेको छ । छठको विधि र्पूवक ब्रत बस्नाले मनोकामना पुरा हुने विश्वास पनि रहिआएको देखिन्छ । 

प्रकाशित मिति : १० कार्तिक २०८२, सोमबार  ५ : ३० बजे