Logo

मुख्य समाचार

दोलखामा ४.१ म्याग्निच्युडको भूकम्प



काठमाडौं । दोलखाको लापिलाङलाई केन्द्रविन्दु बनाएर मंगलबार दिउँसो ३:१३ बजे ४.१ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।

यसअघि बिहान गोरखाको हंशपुरलाई केन्द्रविन्दु बनाएर ४.० म्याग्निच्युडको भूकम्प गएको केन्द्रले जानकारी दिएको छ।

प्रकाशित मिति : १७ भाद्र २०८२, मंगलबार  ४ : ०३ बजे