Logo

मुख्य समाचार

क्रिकेटर ललित राजवंशीलाई मातृशोक



काठमाडौं । क्रिकेटर ललित राजवंशीलाई मातृशोक परेको छ । ललितकी आमा ६३ वर्षीया शुभो राजवंशीको आइतबार निधन भएको हो ।

उनी लामो समयदेखि मुटुसम्बन्धी रोगबाट ग्रसित थिइन् । नेपाल क्रिकेट संघ क्यानले सामाजिक सञ्जालमार्फत निधनप्रति दुःख प्रकट गरेको छ ।

प्रकाशित मिति : २५ श्रावण २०८२, आइतबार  ७ : ४३ बजे