पोखरा । गण्डकी प्रदेश सरकार अन्तर्गतको स्वास्थ्य निर्देशनालयले आयोजना गरेको ‘कास्की जिल्ला पूर्णखोप सुनिश्चित तथा दिगोपन घोषणा कार्यक्रम’ सोमबार सम्पन्न भएको छ ।
जिल्ला समन्वय समितिको सभा हलमा सम्पन्न कार्यक्रममा गण्डकी प्रदेशका वास्थ्य तथा जनसंख्यामन्त्रीकृष्णप्रसाद पोखरेल प्रमुख अतिथिको रूपमा सहभागी भएका थिए ।
कार्यक्रममा कास्की जिल्लाका सञ्चारकर्मी, अनलाइन, टिभी, एफएम तथा अन्य सञ्चार माध्यमका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया