Logo

मुख्य समाचार

डोल्पाको रिवा गाउँमा पहिरोले ५३ घरमा क्षति



डोल्पा । डोल्पाको काइके गाउँपालिका–४ स्थित रिवा गाउँमा लेदोसहितको पहिरो जाँदा ५३ घरमा क्षति पुगेको छ । 

गएराति साढे १२ बजेतिर बस्तीभन्दा माथिबाट लेदोसहितको पहिरो खस्दा ८ घर पुरिएका छन् । थप विवरण आउन बाँकी छ ।

प्रकाशित मिति : १३ असार २०८२, शुक्रबार  ५ : ४३ बजे