Logo

ग्यालेरी

गहवामाईको रथयात्रामा देखियो उल्लास



रौतहट । ऐतिहासिक, सांस्कृतिक सम्पदा र धार्मिक आस्थाको प्रतीकको रुपमा रहेको वीरगञ्जको गहवामाईको रथयात्रा सम्पन्न भएको छ । गहवामाई मन्दिर पुनर्निर्माणको १६ औँ वार्षिकोत्सवको अवसरमा तेस्रो रथयात्रा गरिएको हो ।

प्रकाशित मिति : १३ असार २०८२, शुक्रबार  २ : ०० बजे