नव वर्ष २०८२ को पहिलो दिन पशुपतिनाथको मन्दिरमा दर्शन गर्नेको घुइचो लागेको छ । बागमती नदीको किनारमा रहेको मन्दिर काठमाडौँ उपत्यकाकै प्राचीनतम धार्मिकस्थल हो । नेपाल एवम भारतका दर्शनार्थीहरु बैशाख १ गते विहानैदेखि पशुपतिनाथको दर्शनका लागि लाइनमा बसेका थिए ।

















प्रतिक्रिया