Logo

यस्तो देखियो ड्राेनबाट समाजवादी मोर्चाको विराेध सभा (तस्बिरहरू)

१५ चैत्र २०८१, शुक्रबार  

161
Shares

समाजवादी मोर्चाले आज काठमाडौंमा विरोधसभा गरेको छ। मोर्चाको विरोध प्रदर्शन विभिन्न ठाउँबाट सुरु भइसकेको छ। सरकार र राजावादीहरूलाई दबाब दिनको लागि मोर्चाले आज प्रदर्शन गरेको हो।