Logo

प्रदर्शनमा सुनसान बबरमहल सडकखण्ड

१५ चैत्र २०८१, शुक्रबार  

69
Shares

काठमाडौंमा गणतन्त्र पक्षधर र राजावादीहरुको प्रदर्शनका कारण सवारी साधनहरु न्यून संख्यामा गुडेका छन् । दुवै पक्षले प्रदर्शन र कोणसभाका लागि अलग अलग स्थान निर्धारण गरेका छन् । प्रदर्शनका कारण काठमाडौंको बबरमहल, बानेश्वर, तीनकुने क्षेत्र सुनसान छ ।