Logo

Breaking News 1

घमाइलो देखियो हलचोक आसपासको काठमाडौं उपत्यका (फोटो फिचर)



काठमाडौं उपत्यका आसपासका डाँडाबाट सहरको रमणीय दृश्य देखिन्छ ।

माघको जाडो याममा आकाश खुला भएपछि मौसम घमाइलो भएको छ ।

यही मौकामा हलचोक गुम्बा आसपासको क्षेत्र निकै रोमान्चक देखिएको छ ।

प्रकाशित मिति : २२ माघ २०८१, मंगलबार  १० : ५६ बजे