Logo

कर्पोरेट

सोमबार ३७.१३ अंकले बढ्यो शेयर बजार



        काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसुचक ३७.१३ अंकले बढेर २६९०.७२ को बिन्दुमा बजार बन्द भएको छ ।साताको दोस्रो कारोबार दिन शेयर बजार दोहोरो अंकले बढेको छ ।

सोमबार ३०५ कम्पनीको १ करोड ५८ लाख ४५ हजार ४ सय ४९ कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ९ करोड ५९ लाख ५३ हजार २७ रुपैयाँ १७ पैसा को कारोबार भएको छ ।

प्रकाशित मिति : २१ आश्विन २०८१, सोमबार  ३ : ५० बजे