Logo

Breaking News 1

एमालेको सचिवालय बैठक बस्दै


१५ आश्विन २०८१, मंगलबार  

69
Shares

काठमाडौं । नेकपा एमालेले सचिवालय बैठक आज बस्दैछ । अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्किए लगत्तै सचिवालय बैठक बोलाइएको हो ।

बिहान ११ बजेका लागि बोलाइएको बेठक केन्द्रीय कार्यालय च्यासलमा बस्नेछ । आज बैठकमा अत्याधिक वर्षाका कारण ठूलो जनधनको क्षति भएकाले यसैलाई बैठकको एजेण्डा बनाइने उनको भनाइ छ ।

प्रकाशित मिति : १५ आश्विन २०८१, मंगलबार  ७ : ५८ बजे