Logo

समाचार

एमालेको केन्द्रीय सदस्यमा को-को भए मनोनित ? (सूचीसहित)



काठमाडौं: नेकपा एमालेले केन्द्रीय कमिटीमा १० प्रतिशत सदस्य मनोनित गरेको छ । आइतबार जर्मन हाउस हस्पिटालिटी गठ्ठाघरमा बसेको केन्द्रीय कमिटी बैठकले केन्द्रीय सदस्यमा मनोनित गरेको हो। 

बैठकमा अध्यक्ष केपी शर्मा ओलीले मनोनित हुनेहरूको नामावली पढेर सुनाएका हुन्। एमाले केन्द्रीय कमिटी सदस्यमा लालबाबु पण्डित, विशाल भट्टराई, दुर्गा प्रसाईदेखि अनेरास्ववियुका पूर्व अध्यक्ष ऐन महरसमेत समेटिएका छन्। 

मनोनित केन्द्रीय सदस्यहरु

१. लालबाबु पण्डित 

२. विशाल भट्टराई 

३.चन्द्रमोहन गौचन

४. कृष्ण केसी

५. ऐन महर

६. रमेश पौडेल

७. सूर्य पाठक

८. हरि घिमिरे

९. पदम गिरी

१०. युवराज बाँस्कोटा

११. यज्ञबहादुर बोगटी

१२. दल फडेरा 

१३. बद्री न्यौपाने

१४. रुपनारायण श्रेष्ठ

१५. उद्धव रेग्मी

१६. प्रेम दंगला

१७. भीम केसी

१८. सुवास देवकोटा

१९. हरिकृष्ण व्यञ्जनकार

२०. इन्दिरा गौतम

२१. सरस्वती चौधरी

२२. मानवीर राई

२३. यमुना रोका

२४. कल्पना चापागाईं

२५. आशा विक

२६. उमा कोइराला

२७. नैनकला ओझा

२८. मञ्जु गुरुङ

२९. इन्दिरा सञ्जेल

३०. विमला अर्याल

३१. गीता कार्की

३२. शान्ति अधिकारी

३३. रुक्मिणी राना

३४. तारादेवी गुरुङ

३५. सविता यादव

३६. विषमलाल अधिकारी

३७. रेशम लामा

३८. गोविन्द दुवाल

३९. रतननाथ योगी

४०. चन्द्रबहादुर विश्वकर्मा

४१. सहदेव बोटी

४२. बालसिंह काउछा

४३. दुर्गा प्रसाई

प्रकाशित मिति : २७ मंसिर २०७८, सोमबार  १ : ५१ बजे