Logo

धर्म / संस्कृति

आजको राशिफल :



मेष (चु चे चो ला लि लु ले लो अ )

आज पराक्रमले प्रशस्तै लाभ हुनेछ । नयाँकार्यको थालनी गर्दा फाइदा हुनेछ । खुशीको खबर सुन्नु पर्नेछ । मन प्रफुल्लित हुनेछ । 

वृष ( इ उ ए ओ बा बि बु बे बो )

आजको कार्य उपलब्धिमूलक हुनेछ । भेटघाट र रमाइलो दिन हुनेछ । नयाँ कामको अवसर आउनेछ । सामाजिक कार्यमा सहभागी हुने अवसर मिल्नेछ । 

मिथुन (का कि कु घ ङ छ के को ह )

विद्यामा सफल भइनेछ । भाग्यले पूरापुर साथ दिनेछ । नयाँ कामको सिर्जना हुनेछ । आप्mनो कर्तव्य निभाउन सफल भइनेछ । 

कर्कट ( हि हु हे हो डा डि डु डे डो )

धैर्यताले काम गर्नु पर्नेछ । नकारात्मक सोचले काम बिग्रन सक्छ । आज गरिएको लेनदेनले घाटा हुन सक्ला । शत्रुपक्षले काममा अवरोध सिर्जना गर्नेछन् ।

सिंह ( मा मि मु मे मो टा टि टु टे )

आजको दिन परिवारको उन्नति र खुसी सुन्न पाइनेछ । कामको चारैतिरबाट सम्मान हुनेछ । धैर्य र सकारात्मक सोचले कार्य पूरा हुनेछ  ।

कन्या ( टो प पि पु ष ण ठ पे पो )

आज शत्रु पक्ष सबल रहनेछन् । अचानक खराब समाचार सुन्नु पर्नेछ । भेटघाटको अवसर भने मिल्नेछ । तपाईँको बोली आफैँलाई भारी पर्न सक्छ । सचेत भएर काम गर्नुपर्नेछ ।

तुला  (र रि रु रे रो ता ति तु ते ) 

आज भाग्योदयको दिन रहनेछ । परिवारको खुसीमा रमाइनेछ । भेटघाटको अवसर जुर्नेछ । स्वास्थ्यमा सुधार देखिनेछ । धर्मतिर मन जानेछ ।

वृश्चिक ( तो ना नि नु ने नो या यि यु )

आजको समय शुभ रहनेछ । कार्यालयको कामले मन प्रफुल्ल हुनेछ ।  शारीरिक पूmर्ति बढ्नाले काम गर्न जोश जाँगर आउनेछ । यात्रा सुखद हुनेछ । 

धनु ( ये यो भा भि भु ध फा ढा भे )

बन्धुवर्गसँग भेटघाट हुनेछ । अनावश्यक मानसिक चिन्ता हट्नेछ । आर्थिक प्रगति हुनेछ । तपाईँको पराक्रमले काम बन्नेछ ।

मकर (भो जा जि जु जे जो खा खि खु खे खो गा गि )

कामको सबैले प्रशंसा गर्नेछन् । सामाजिक कार्यमा सरिक हुन पाइएला । धनप्राप्तिले हुनेछ । घुमफिर र भेटघाटमा समय बित्नेछ । स्वास्थ बलियो रहनेछ । 

कुम्भ ( गु गे गो सा सि सु से सो दा )

रोकिएका विभिन्न काम बन्नेछन् । पारिवारिक रमाइलोमा दिन बित्नेछ । मान सम्मान पाइनेछ । आयमा वृद्धि हुनेछ ।

मीन ( दि दु थ झ ञ दे दो चा ची ) 

आजको दिन तनाबमा बित्नेछ । गरेको प्रगतिले कुटुम्बलाई डाहा हुनेछ । कुरा काट्नेहरु प्रशस्तै हुनेछन् । घुमफिरमा समय बित्नेछ ।

प्रकाशित मिति : १२ श्रावण २०८१, शनिबार  ५ : २६ बजे