Logo

धर्म / संस्कृति

आजको राशिफल


११ श्रावण २०८१, शुक्रबार  

138
Shares

आज मिति २०८१ साल श्रावण ११ गते शुक्रबारको राशिफल :

मेष (चु चे चो ला लि लु ले लो अ )

परिवारमा खुसी छाउनेछ । नयाँ सामान खरिदकोे योग छ । यात्रा सफल र अर्थपूर्ण हुनेछ । काममा सफलता पाइनेछ ।  

वृष (इ उ ए ओ बा बि बु बे बो )

आजको कार्यबाट लाभ हुने देखिन्छ । बुद्धिमतापूर्वक सोचेर गरेको कामले सम्मान पाउँनेछ । स्वस्थ्यमा सुधार आउनेछ । सुखद यात्रा होला । 

मिथुन (का कि कु घ ङ छ के को ह )

प्रतिकूल दिन रहेको छ । कार्यको थालनी नगर्नु होला । सोचेभन्दा बढी खर्च हुनेछ । थकानले शिथिल बनाउनेछ । शत्रु पक्ष बलियो देखिन्छ ।

कर्कट ( हि हु हे हो डा डि डु डे डो )

पारिवारिक रमझममा समय बित्ने देखिन्छ । मनमा खुसी र उमंग छाउनेछ । आएको अवसरलाई सहजरुपमा ग्रहण गरिनेछ । नयाँ कामले उर्जा दिनेछ ।

सिंह ( मा मि मु मे मो टा टि टु टे )

गरेको कामको जस पाइने छैन । शत्रुको कारण समस्या सिर्जना हुनसक्ला  । कुनै कुरामा आकस्मिक लाभ भने हुनेछ । स्वास्थमा गढबढ हुनेछ ।

कन्या ( टो प पि पु ष ण ठ पे पो )

आवश्यक काममा भए पनि खर्च बढ्नेछ । आपूmले बोलेको पूरा कुरा हुनेछ । धार्मिक यात्राको सुखद् अनुभूतिले मन प्रफुल्ल हुनेछ । 

तुला ( र रि रु रे रो ता ति तु ते ) 

साथीभाइको साथमा दिन बित्नेछ । शरीरमा स्पूmर्ति बढ्नेछ । परिवारमा मिलन हुनेछ । मनोरञ्जनमा मन जानेछ ।

वृश्चिक ( तो ना नि नु ने नो या यि यु )

आज रमाइलो साथ समय बित्नेछ । काम सफलता पाइनेछ । पराक्रम बढ्नेछ । आयमा वृद्धि हुनेछ । 

धनु ( ये यो भा भि भु ध फा ढा भे )

धनु राशिका लागि आज खर्चिलो दिन छ । धन सोचेभन्दा बढी खर्च हुनेछ । अरुलाई परास्त गर्न कठिन हुनेछ । टाढाको यात्रा हुनेछ ।  

मकर (भो जा जि जु जे जो खा खि खु खे खो गा गि )

मान सम्मान पाउने योग छ । कर्मको फल पाइनेछ । आत्मविश्वासका साथ गरेको कामले पूर्णता पाउँछ । रमाइलोसँग दिन बित्नेछ ।

कुम्भ ( गु गे गो सा सि सु से सो दा )

आजको दिन अनुकूल रहनेछ । परिश्रमपूर्वक गरेको कामबाट लाभ पाइनेछ । मान सम्मान प्राप्त हुनेछ । 

मीन  (दि दु थ झ ञ दे दो चा ची ) 

आजको कार्यको सिद्धिप्रप्ति हुनेछ । आर्थिकरुपमा दिन मजबुत देखिन्छ । तपाईँको भावनाको कदर हुनेछ । यात्रा पनि सुखद हुनेछ ।

प्रकाशित मिति : ११ श्रावण २०८१, शुक्रबार  ५ : ३० बजे