Logo

समाचार

‘महाधिवेशनपछि राप्रपाले टुटफुटको श्रृंखलाबाट मुक्ति पाउँछ’: राजेन्द्र लिङ्देन



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनले यो महाधिवेशनपछि राप्रपाले टुटफुटको श्रृंखलाबाट मुक्ति पाउने बताएका छन् ।

लिङ्देनले अहिलेसम्म राप्रपाका कार्यकर्ताहरु पार्टीका कार्यकर्ता भन्दा धेरै व्यक्तिका कार्यकर्ता बनेका बन्दै अब यो स्थितीको समाप्ती हुने बताए ।

महाधिवेशनपछि कार्यकर्ताहरु व्यक्तिसँग जोडिने पहिचानबाट मुक्त भएर राप्रपाका  कार्यकर्ता भएर फर्कने दाबी  गरे । 

प्रकाशित मिति : २१ मंसिर २०७८, मंगलबार  ४ : ४१ बजे