Logo

समाचार

बागमतीमा भागबण्डाको खेल: भागबन्डा मिलाउन मन्त्रालय फुटाएर १४ पु¥याइयो



काठमाडौं । बागमती प्रदेश सरकारले ८ वटा मन्त्रालयलाई फुटाएर  १४ वटा पु¥याएको छ ।

गठबन्धन दलहरुलाई भागबण्डा मिलाउन मन्त्रालय टुक्राइएको हो । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय फुटाएर उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, संस्कृति तथा पर्यटन मन्त्रालय र वन तथा वातावरण मन्त्रालय बनाएको छ ।

यस्तै भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय फुटाएर कृषि तथा पशुपक्षी विकास मन्त्रालय र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय बनाएको छ ।

प्रकाशित मिति : २१ मंसिर २०७८, मंगलबार  ४ : ४४ बजे