Logo

अर्थ

सुनको मूल्य स्थिर, चाँदीकाे स्थिर



काठमाडाैं । स्थानिय बजारमा आज सुनको मूल्य स्थिर रहेको छ । सोमबार प्रतितोला तीन सय रूपैयाँ बढेको सुनको मूल्य आज स्थिर रहेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४२ हजार तीन सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४१ हजार छ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

त्यसैगरी, आज चाँदीको मूल्य भने घटेको छ । आज चाँदी प्रतितोला १८ सय १५ रूपैयाँमा किनबेच भइरहेको छ ।

प्रकाशित मिति : ११ असार २०८१, मंगलबार  ११ : १४ बजे