Logo

मुख्य समाचार

संघीय संसद्को अधिवेशन मंसिर २८ मा



काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्का दुवै सदनको अभिवेशन आह्वान गरेकी छन् । सरकारको सिफारिसमा राष्ट्रपतिले बिहीबार संघीय संसद्को अधिवेशन आह्वान गरेकी हुन् । 
राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले मंसिर २८ गतेका लागि संघीय संसद्का दुवै सदनको अधिवेशन आह्वान गरेको जानकारी दिए ।

प्रकाशित मिति : १७ मंसिर २०७८, शुक्रबार  ५ : ०९ बजे