Logo

मुख्य समाचार

नायिका रेखा थापाले राप्रपाको महामन्त्रीमा उम्मेदवारी दिने



काठमाडौं । नायिका रेखा थापाले राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)को महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेकी छन् ।

राप्रपाको महाधिवेशन बुधबारदेखि काठमाडौैमा जारी रहेको छ । थापा राप्रपाको केन्द्रीय सदस्य हुन् ।

राप्रपामा नयाँ नेतृत्वको चयनका लागि शुक्रबार मतदान हुँदैछ । 

प्रकाशित मिति : १६ मंसिर २०७८, बिहिबार  ९ : ३० बजे