Logo

मुख्य समाचार

माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै



काठमाडौं । नेकपा (माओवादी) केन्द्रको स्थायी कमिटी बैठक आज बस्दैछ। बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने बताइएको छ ।

बैठकमा पार्टीको आसन्न राष्ट्रिय सम्मेलनका विषयमा छलफल हुने जानकारी गराइएको छ ।

माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन आगामी पुस ११ गतेदेखि १३ गतेसम्म काठमाडौंमा हुँदैछ।

प्रकाशित मिति : १६ मंसिर २०७८, बिहिबार  ६ : २५ बजे