Logo

Breaking News 1

मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पाए विश्वासको मत



काठमाडाैं । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वासको मत पाएका छन् । प्रदेश सभामा मुख्यमन्त्री पाण्डेले पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमा ३१ सांसदले पक्षमा मतदान गरे ।

सोमबारको प्रदेशसभा बैठकमा माओवादीको चिह्नबाट चुनाव जितेका फणिन्द्र देवकोटाले फ्लोरक्रस गरेपछि पाण्डेलाई विश्वासको मत प्राप्त भएको हो ।

प्रकाशित मिति : २८ जेष्ठ २०८१, सोमबार  ५ : ०१ बजे