Logo

खेलकुद

दीपेन्द्रले स्कटल्यान्डमा हुने टी-१० लिग खेल्ने



काठमाडौं । नेपाली क्रिकेट टीमका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले स्कटल्यान्डमा हुने टी-१० लिग खेल्ने भएका छन् ।

दीपेन्द्रले स्कटल्यान्डमा अगस्टमा हुने स्कटिस सुपर टी-१० खेल्न लागेका हुन् ।

उनी सुपर टी-१० का लागी पर्थ रोयल्समा अनुबन्ध भएका हुन् ।

दीपेन्द्रले यसअघि क्यानडाको ग्लोबल टी-२० र यूएईको आईएल टी-२० खेलिसकेका छन् ।

प्रकाशित मिति : २४ जेष्ठ २०८१, बिहिबार  ११ : ५० बजे