Logo

Breaking News 1

आर्थिक वर्ष २०८१/०८२ को बजेट आज सार्वजनिक गर्दै सरकार



काठमाडौं । सरकारले आज आर्थिक वर्ष २०८१र०८२ को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) सार्वजनिक गर्दै छ ।

बजेट सार्वजनिकका लागि प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठक आज दिउँसो एक बजे बोलाइएको छ । त्यसअघि मन्त्रिपरिषद्को बैठक बसेर बजेट पारित गर्नेछ ।

सरकारले संघीय संसद्को दुवै सदनमा बजेट वक्तव्य प्रस्तुत गर्नेछ । अर्थमन्त्री वर्षमान पुनले बजेट सार्वजनिक गर्नेछन् । संघीय संसद्को संयुक्त बैठक अर्थमन्त्री वर्षमान पुनले बजेट सार्वजनिक गर्नेछन् ।

प्रकाशित मिति : १५ जेष्ठ २०८१, मंगलबार  ६ : ०९ बजे