काठमाडौं । प्रतिनिधिसभाको बैठक स्थगित भएको छ।
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले अवरोध गरेपछि सभामुख देवराज घिमिरेले आइतबार बिहान ११ बजे बस्नेगरी बैठक स्थगित गरेका हुन् ।
मुख्य समाचार
११ जेष्ठ २०८१, शुक्रबार
काठमाडौं । प्रतिनिधिसभाको बैठक स्थगित भएको छ।
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले अवरोध गरेपछि सभामुख देवराज घिमिरेले आइतबार बिहान ११ बजे बस्नेगरी बैठक स्थगित गरेका हुन् ।
प्रकाशित मिति : ११ जेष्ठ २०८१, शुक्रबार १२ : ४३ बजे
प्रतिक्रिया