Logo

अर्थ

नेप्से परिसूचक दोहोरो अंकले घट्यो


१७ फाल्गुन २०८०, बिहिबार  

92
Shares

काठमाडौं । नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । बिहीबार २९.७० अंकले घटेको सेयर बजार १९७१.०७ विन्दुमा पुगेर बन्द भएको छ ।

यसदिन ३०९ कम्पनीको ७३ लाख ६१ हजार ३६१ कित्ता सेयर किनबेच हुँदा २ अर्ब ५६ करोड ९४ लाख २७ हजार ९७७ रुपैयाँको कारोबार भएको छ ।

यसदिन १६ कम्पनीको सेयर मूल्य बढ्दा २२७ कम्पनीको सेयर मूल्य घटेको छ भने ५ वटा कम्पनीको स्थिर छ ।

प्रकाशित मिति : १७ फाल्गुन २०८०, बिहिबार  ३ : २८ बजे