Logo

शिक्षा

त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्राडा केशरजंग बराल नियुक्त


१० फाल्गुन २०८०, बिहिबार  

161
Shares

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको २० औं उपकुलपतिमा प्राडा केशरजंग बराल नियुक्त भएका छन् ।

पोखरा विश्वविद्यालयको पूर्व उपकुलपति समेत रहेका प्राडा बराललाई प्रधानमन्त्री तथा कुलपति पुष्पकमल दाहाल प्रचण्डले नियुक्त गरेका हुन् । 

प्रकाशित मिति : १० फाल्गुन २०८०, बिहिबार  ४ : ५३ बजे