Logo

मुख्य समाचार

त्रिविको आमसञ्चार केन्द्रीय विभागले नयाँ भवन पायो



काठमाडौं । त्रिभुवन विश्व विद्यालयका उपकुलपति प्राडा शिवलाल भुसालले पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागको प्रगतीको लागि विश्व विद्यालय सधैँ तत्पर रहेको बताएका छन् ।

पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागको नवनिर्मित भवनको समुद्घाटन समारोहमा उनले भवन प्राप्त भएसँगै विभागलाई चुनौतीहरु पनि थपिएको भन्दै यसको स्तर उन्नतीको लागि सबै एकजुट भएर लाग्न आग्रह गरेका छन् ।

यस्तै, उनले धेरै लामो संघर्षपछि विभागको छुट्टै भवनको निर्माण भएको भन्दै यसबाट अब सहजताको वातावरण निर्माण हुने पनि बताए ।

प्रकाशित मिति : २ फाल्गुन २०८०, बुधबार  २ : ३० बजे