Logo

Breaking News 1

माओवादीकाे स्थायी कमिटी बैठक बस्दै



काठमाडाैं । नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक बस्दै छ । फागुनको पहिलो हप्ता हुन लागेको प्रथम विधान अधिवेशनको तयारीका लागि बैठक स्थायी समिति बैठक बस्न लागेको हो ।  बैठक आज दिउँसो ३ बजे बस्ने जनाइएकाे छ ।

बैठक आज र भोलि पार्टी केन्द्रीय कार्यालय, पेरिसडाँडामा बस्नेछ । दुईदिन चल्ने बैठकमा स्थायी कमिटीमा विधानबारे छलफल हुनेछ ।

प्रकाशित मिति : २६ माघ २०८०, शुक्रबार  ६ : ५४ बजे