काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले दलको बैठक बोलाएका छन् । प्रतिनिधिसभाको हिउँदे अधिवेशन बस्नुअघि पूर्वतयारीका लागि लामिछानेले दलको बैठक बोलाएका हुन् ।
संसद् बैठक अपराह्न ४ बजे बस्दै छ । त्यसअघि रास्वपाले संसदमा कसरी प्रस्तुत हुने भन्ने सवालमा आफ्ना सांसदहरूसँग छलफल गर्न लागिएको जनाइएकाे छ ।
प्रतिक्रिया