Logo

Breaking News 1

सुक्खा पहिरो खसेर पृथ्वी राजमार्ग अवरुद्ध



काठमाडौं । पृथ्वी राजमार्गमा सुक्खा पहिरो खसेको छ । धादिङको बेनीघाट रोराङ गाउँपालिका–९, मझिमटारमा सुक्खा पहिरो खसेको हो ।

बेनिघाट रोराङ गाउँपालिका वडा नम्बर–९ स्थित कृष्णभीर नजिकै पहिरो खसेको हो । दुईतर्फी सवारी खुलाउने प्रयास भइरहेको एसपी मिश्रले जानकारी दिए । 

प्रकाशित मिति : १ माघ २०८०, सोमबार  ११ : २६ बजे