Logo

Breaking News 1

सुपर ओभरमा नेपाललाई ओमानकाे २२ रनको लक्ष्य


१९ कार्तिक २०८०, आइतबार  

23
Shares

काठमाडौं । आईसीसी टी–२० विश्वकप एसिया छनोटको उपाधिका लागि सुपर ओभरमा ओमानबाट २२ रनको लक्ष्य पाएको छ ।

आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा नेपालले दिएको १८५ रनको लक्ष्य पछ्याउने क्रममा ओमानले पनि समान १८४ रन नै बनाएपछि खेल सुपर ओभरमा पुगेको थियो ।

सुपर ओभरमा ओमानले २१ रन बनाएको हो । नेपालका अभिनाश बोहराले सुपर ओभरमा बलिङ गरेका थिए ।

प्रकाशित मिति : १९ कार्तिक २०८०, आइतबार  २ : ३४ बजे