काठमाडाैं । आईसीसी विश्वकप टी-२० क्रिकेटको एसिया छनोटको फाइनल उपाधि भिडन्त सुपर ओभरमा गएको छ ।
नेपालले पहिला ब्याटिङ गर्दै नेपालले ६ विकेट गुमाएर १८४ रन बनाएको थियो । जवाफमा ओमानको टिमले ९ विकेट गुमाएर १८४ रन नै बनाए पछि खेल सुपर ओभरमा गएको हो ।
Breaking News 1
१९ कार्तिक २०८०, आइतबार
काठमाडाैं । आईसीसी विश्वकप टी-२० क्रिकेटको एसिया छनोटको फाइनल उपाधि भिडन्त सुपर ओभरमा गएको छ ।
नेपालले पहिला ब्याटिङ गर्दै नेपालले ६ विकेट गुमाएर १८४ रन बनाएको थियो । जवाफमा ओमानको टिमले ९ विकेट गुमाएर १८४ रन नै बनाए पछि खेल सुपर ओभरमा गएको हो ।
प्रकाशित मिति : १९ कार्तिक २०८०, आइतबार २ : २६ बजे
प्रतिक्रिया