Logo

Breaking News 1

भूकम्पमा परि रुकुम पश्चिममा मृत्यु हुनेको सङ्ख्या २८ पुग्याे


१८ कार्तिक २०८०, शनिबार  

23
Shares

काठमाडौं । शुक्रबार राति गएको ६.४ म्याग्निच्युडको भूकम्पमा परी रुकुम पश्चिममा मृत्यु हुनेको सङ्ख्या २८ पुगेको छ । 

जिल्ला प्रहरी कार्यालयका डीएसपी नवराज अधिकारीका अनुसार भूकम्पमा परी कम्तीमा ५० जना घाइते भएका हुन् ।भूकम्पपछि सुख्खा पहिराेले बाटाे अवरूद्ध हुँदा उद्धारमा कठिनाइ भइरहेको अधिकारीको भनाई छ । 

प्रकाशित मिति : १८ कार्तिक २०८०, शनिबार  ६ : १३ बजे